भारतमा बस दुर्घटना हुदाँ ९ जनाको मृत्यु, २९ घाइते
२६ मंसिर, नयाँ दिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रु वाहक बस सडकबाट चिप्लेर खोलामा खसी दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब २६७ किलोमिटर उत्तरपूर्वमा रहेको अल्लुरी […]
थप पुरा समाचारको लागि