चुनाव हुन ८२ दिन बाँकी हुँदा किन नियुक्त भए चार मन्त्री ?

चुनाव हुन ८२ दिन बाँकी हुँदा किन नियुक्त भए चार मन्त्री ?

घोषित मितिमा चुनाव होला कि नहोला भनि संशय कायमै रहेको बेला शुक्रबार अकस्मात् मन्त्रिपरिषद् विस्तार भयो । के यो चुनाव सर्ने संकेत हो ? सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ मै हुन्छ । प्रधानमन्त्रीको कार्यभार घटाउन मन्त्री थपिएको हो ।

थप पुरा समाचारको लागि
TOP