नयाँ सदस्यताबारे कांग्रेस भोलि क्षेत्रीय सभापतिहरूसँग ‘भर्चुअल’ छलफल गर्दै
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले भोलि (शनिबार) १६५ निर्वाचन क्षेत्रका सभापतिहरूसँग छलफल गर्ने भएको छ । महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको समितिले शनिबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरूसँग नयाँ क्रियाशील सदस्यताबारे छलफल गर्न लागेको हो । समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले शनिबार बिहान ९ बजे देशभरका क्षेत्रीय सभापतिहरूसँग नयाँ क्रियाशीm सदस्यता […]
थप पुरा समाचारको लागि