जनकपुर बोल्ट्सले जेबी क्रिकेट एकेडेमी सञ्चालन गर्ने
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर।लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले ‘जेबी क्रिकेट एकेडेमी’ सञ्चालन गर्ने भएको छ । एनपीएलको पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्सले शुक्रबार एक कार्यक्रम गर्दै जेबी क्रिकेट एकेडेमीको आधिकारिक घोषणा गरेको हो । दोस्रो सिजन मुख्य प्रशिक्षक रहेका शिवनाराईन चन्द्रपलको उपस्थितिमा एकेडेमीको घोषणा गरिएको हो । चन्द्रपलले स्थानिय खेलाडीहरुका लागि […]
थप पुरा समाचारको लागि