के नवनियुक्त मन्त्री श्रद्धा श्रेष्ठ भ्रष्टाचारको आरोपमा मुछिएकी थिइन् ?

के नवनियुक्त मन्त्री श्रद्धा श्रेष्ठ भ्रष्टाचारको आरोपमा मुछिएकी थिइन् ?

विशेष अदालतको अभिलेख अनुसार, पर्यटन बोर्डका कामु कार्यकारी प्रमुख निरौलाले हस्ताक्षरबाट विभिन्न मितिमा चेक निकाल्दा कर्मचारीहरुको नाम दुरुपयोग गरेका थिए । अनुसन्धान हुँदा कार्यालयकै तल्ला तहका कर्मचारीहरूको नाममा चेक काटेर आफू निकटका कर्मचारीहरूबाट रकम भुक्तानी गरेको भेटिएको थियो । त्यसमा श्रेष्ठको पनि नाम थियो ।

थप पुरा समाचारको लागि
TOP