राजावादी प्रदर्शनकारीले ढुंगामुढा गरेकै घरमा आगलागी
काठमाडौँ । राजावादी प्रदर्शनकारीले ढुंगामुढा गरेकै घरमा शुक्रबार दिउँसो आगलागी भएको छ । तीनकुनेबाट नजिकै पर्ने सिनामंगलतर्फको देब्रे साइडको घरमा आगलागी भएको हो । आगलागीअघि उक्त घरको सिसामा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट
थप पुरा समाचारको लागि