ईभी पिकअप रिद्दाराको विशेष अफर, एक्सचेन्जमा ३ लाखसम्म लाभ
२६ मंसिर, काठमाडौं । ईभी पिकअप ब्रान्ड रिद्दाराले विशेष अफर सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा तथा एक्स्चेन्जमा ३ लाखसम्म टप-अप लाभ ग्राहकले प्राप्त गर्न सक्नेछन्। यसै अवसरमा रिद्दाराले ‘टेस्ट ड्राइभ फिल थ्रिल अलडे क्याम्पियन’ पनि सञ्चालन गरिरहेको छ । यस क्याम्पियनमा ग्राहकले पूरै दिनको टेस्ट ड्राइभ मार्फत अनुभव प्राप्त गर्न सक्नेछन् […]
थप पुरा समाचारको लागि