सशस्त्रले गर्यो २७ सय सीमा स्तम्भको मर्मतसम्भार, एसएसबीले ९२५
२६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले करिब २७ सय सीमा स्तम्भको मर्मतसम्भार गरेको छ । पछिल्लो तीन आर्थिक वर्षको अवधिमा सशस्त्र प्रहरीले २ हजार ६ सय ९० सीमा स्तम्भको मर्मतसम्भार गरेको हो । शुक्रबार सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा पत्रकार सम्मलेन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले यसबारे जानकारी गराएका हुन् […]
थप पुरा समाचारको लागि