पाल्पा दुर्घटना : मृतकमध्ये दुईको पहिचान, एकको बाँकी

पाल्पा दुर्घटना : मृतकमध्ये दुईको पहिचान, एकको बाँकी

मृत्यु हुनेमा निस्दी गाउँपालिका– ७ हुवासकी ३६ वर्षीया हेम कुमारी सारु र सोही गाउँपालिकाको ठोक्सिङ्गिबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा रहेको प्रहरीले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP