एमाले महाधिवेशन : १ सय ८ जना प्रतिनिधि मनोनयन
२६ मंसिर, काठमाडौं । नेकपा एमाले १ सय ८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार, महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने […]
थप पुरा समाचारको लागि