जोखिमकाबीच नोबेल पुरस्कार विजेता माचाडोले छाडिन् भेनेजुएला

जोखिमकाबीच नोबेल पुरस्कार विजेता माचाडोले छाडिन् भेनेजुएला

२६ मंसिर, ओस्लो । सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पुरस्कार ग्रहण गर्न भगवानको भरोसामा आफुले यात्रा गरेको बताएकी छन् । भेनेजुएलाबाट नर्वेतर्फ गोप्य यात्रा गरेका कारण ज्यान खतरामा पर्नसक्ने अत्यधिक रहँदारहँदै आफूले देश छाड्ने कदम चालेको उनले बताइन् । ‘मेरो विचारमा यात्राका क्षणहरूमा मेरो जीवनमा वास्तविक जोखिम […]

थप पुरा समाचारको लागि
TOP