ग्लेन फिलिप्स चोटका कारण आईपीएलबाट आउट
गुजरात । गुजरात टाइटन्सका ग्लेन फिलिप्स चोटका कारण आईपीएल–२०२५ बाट बाहिरिएका छन् । गत अप्रिल ६ मा सनराइजर्स हैदराबाद विरुद्धको खेलमा उनको ग्रोइनमा चोट लागेको थियो। अब उनी आगामी खेलहरूमा खेल्न सक्ने छैनन् ।
थप पुरा समाचारको लागि