पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता सुरु

पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता सुरु

२६ मंसिर, काठमाडौं । पभिलियन चेस एकेडेमी र नेपाल त्रिवासा संस्थाको संयुक्त आयोजनामा दृष्टिविहिन चेस खेलाडीहरुको लागि ‘पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता २०८२’  नेशनल सहकारी महासंघ हरिहर भवनमा सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना भएको दृष्टिविहिन चेस प्रतियोगिताको उद्घाटन नेपालका लागि जर्मनका राजदुत युडो भल्स र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनले संयुक्त रूपमा […]

थप पुरा समाचारको लागि
TOP