रोलर स्पीड स्केटिङको तयारी पुरा

रोलर स्पीड स्केटिङको तयारी पुरा

२६ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुमपुर्वको संयुक्त आयोजनामा गर्न लागेको प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक रियाँस स्केट पार्क सिस्नेका प्रमुख अस्मी घर्तीका अनुसार प्रतियोगिता यही मंसिर २७ गते बिहान १० बजेबाट सिस्ने गाँउ पालिका वडा नं ६ चिउरेनीमा हुनेछ । […]

थप पुरा समाचारको लागि
TOP