नेपाली मुवाँथाईं टोली भारत प्रस्थान
२६ मंसिर, काठमाडौं । सीएसडी मुवाँथाईं फाइट टुमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार भारतको त्रिपुरा प्रस्थान गरेको छ । डिसेम्बर १६ देखि १७ तारिखसम्म प्रतियोगितामा जितेन्द्र राई, निपेश ढुंगाना, दावा छिरिङ तामाङ र विशाल लामाले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा महेश केसी, सहायक प्रशिक्षकमा लाक्पा तामाङ र रिङ अफिसियलमा सञ्जय राई […]
थप पुरा समाचारको लागि