कैलाली-२ बाट उपाध्यायसहित १० जना कांग्रेस उम्मेदवारमा सिफारिस

कैलाली-२ बाट उपाध्यायसहित १० जना कांग्रेस उम्मेदवारमा सिफारिस

२६ मंसिर, काठमडौं । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ क्षेत्रीय सिमितले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि डा। जितु उपाध्यायसहित १० जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । हाल सदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख राजनीतिक सल्लाहकार डा. उपाध्याय कांग्रेसका युवा नेता हुन् । दक्षिण कोरियाबाट फूड टेक्नोलोजीमा पीएचडी गरेका उपाध्यायले क्यानडामा प्राध्यापन गरिरहेका थिए । […]

थप पुरा समाचारको लागि
TOP