‘प्रकाश सपुत मेला यात्रा २०८२’ देशका १० स्थानमा हुने
काठमाडौं । कलाकार प्रकाश सपुतले देशका बिभिन्न स्थानमा ‘प्रकाश सपुत मेला यात्रा २०८२’ गर्ने भएका छन् । २ वर्ष पछि पुनः स्टेज कार्यक्रममा फर्किएका उनले एनसेल फाउन्डेसनसँगको सहकार्यमा सांगीतिक यात्रा गर्ने भएका हुन् । यस सिजनका लागि देशका १० स्थानमा मनोरञ्जन, सेवा र सामाजिक सन्देशसहित गायक सपुत र डान्सर समूहले विशेष कार्यक्रम प्रस्तुत गर्ने गरी […]
थप पुरा समाचारको लागि