तीनकुनेमा एपीएफको गाडीमा ढुंगामुढा

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा सशस्त्र प्रहरी (एपीएफ) को गाडीमा ढुंगामुढा भएको छ । तीनकुनेस्थित एक घरमा लागेको आगो निभाउन आएको सशस्त्र प्रहरी टोली सवार गाडीमाथि ढुंगामुढा भएको हो । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । राजावादी समर्थकको प्रदर्शनका कारण अहिले तीनकुने क्षेत्र तनाव ग्रस्त छ ।
थप पुरा समाचारको लागि