स्टार फुटबलर मेसी भारतमा, कोलकाता एयरपोर्ट देखियो समर्थकको भीड

स्टार फुटबलर मेसी भारतमा, कोलकाता एयरपोर्ट देखियो समर्थकको भीड

२७ मंसिर, काठमाडौं । स्टार फुटबलर अर्जेन्टिनाका लियोनल मेसी शनिबार बिहान भारतको कोलकाता पुगेका छन् । उनीसँगै फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन् । मेसी जीओएटी इन्डिया टुर–२०२५ अख्न्तर्गत कोलकाता पुगेका हुन् । यस दौरान कोलकाता एयरपोर्टमा मेसीको एक झलक पाउनका लागि हजारौं फ्यान पुगेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार […]

थप पुरा समाचारको लागि
TOP