सुधार केन्द्रमा राखिएका युवकको मृत्यु, ‘शंकास्पद’ भन्दै प्रहरीमा उजुरी
लन्डन । रुपन्देहीको एक सुधार केन्द्रमा राखिएका युवकको शंकास्पद मृत्यु भएको भन्दै उनको परिवारले प्रहरीमा उजुरी दिएको छ । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त […]
थप पुरा समाचारको लागि