जनकपुरबाट गत संस्करणको उपाधि जितेका दुई खेलाडी आमनेसामने हुँदै
२७ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जित्दा टोलीको सदस्य रहेका दुई खेलाडी दोस्रो संस्करणको फाइनलमा आमनेसामने हुँदैछन् । जनकपुरबाट उपाधि जितेका हेमन्त धामी र शेर मल्ल यो संस्करण दुई फरक टोलीबाट खेल्दै छन् । हेमन्त सुदूरपश्चिम तथा शेर लुम्बिनी लायन्समा छन् । यी दुवै टोली फाइनलमा खेल्दै […]
थप पुरा समाचारको लागि