गणेश तिमिल्सिना एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत
२७ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् । एमालेले १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ । जसमा तिमिल्सिनाको नाम १०औं नम्बरमा छ । पर्वत जिल्लाको मोदी गाउँपालिकाका तिमिल्सिना २०७४ देखि ६ वर्ष राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीमा थिए । राष्ट्रिय सभाको अध्यक्षमो जिम्मेवारीबाट बिदा भएपछि पार्टी […]
थप पुरा समाचारको लागि