देश बनाउनेहरूलाई जय, देश जालाउनेहरूलाइ नो : प्रदीप ज्ञवाली

देश बनाउनेहरूलाई जय, देश जालाउनेहरूलाइ नो : प्रदीप ज्ञवाली

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २४ भदौमा नेपालले अकल्पिनीय क्षति बेहोर्नुपरेको बताएका छन् । भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सन १८१६ पछि नेपालले कहिल्यै युद्ध नलडेको उल्लेख गर्दै उनले २४ भदौको दृष्य भने नेपालमाथि कुनै शक्तिशाली देशले बम वर्षा गरिरहेको […]

थप पुरा समाचारको लागि
TOP