एमाले महाधिवेशन : मनोनीत प्रतिनिधिको सूचीमा ईश्वर पोखरेलको असहमति
२६ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनोनीत प्रतिनिधिहरूमा आफ्नो असहमति राखेका छन् । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधिहरू मनोनीत गर्ने निर्णय गरेको थियो । सोही अनुसार, शनिबार उद्घाटन सत्र सुरु हुनुअघि प्रकाशित नामावलीमा पोखरेलले आपत्ति जनाएका हुन् । नेताहरूका अनुसार, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ […]
थप पुरा समाचारको लागि