एमालेलाई जनमोर्चाको शुभकामना – सही नेतृत्व चयनमा महाधिवेशनले भूमिका खेलोस्
२७ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सही नेतृत्व चयनमा ११ औं महाधिवेशनले भूमिका खेलोस् भनेर नेकपा एमालेलाई शुभकामना दिएका छन् । भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘महाधिवेशन भव्यताको साथ सफल होस् र यसले सही नेतृत्व चयनमा महत्वपूर्ण भूमिका खेलोस् भन्ने शुभकामना दिन […]
थप पुरा समाचारको लागि