एमाले नेतृत्वबारे प्रतिनिधि : ओली र पोखरेलदेखि पुस्तान्तरण र हस्तान्तरणको पक्षमा
२७ मंसिर, काठमाडौं । एमाले महाधिवेशनस्थल उत्सवमय छ । झकिझकाउ मञ्च छ । र्याली, झाँकी, पञ्चेबाजाले सल्लाघारी गुञ्जिएको छ । विभिन्न जातजाति, भाषाभाषी झल्कने प्रस्तुति भइरहेका छन् । चोक चोकबाट निस्किएका र्या महाधिवेशनस्थलमा पुगेका छन् । नेताहरू मञ्चतर्फ छन् । कार्यकर्ता मञ्चको अगाडि । बिहान सबेरै आइपुगेकाहरू चौरमा घाम तापेर बहस गरिरहेका छन् । नेतृत्वमा […]
थप पुरा समाचारको लागि