एमाले महाधिवेशनमा पुगेर रञ्जिताले गरिन् ओलीको प्रशंसा
२७ मंसिर, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् । एमालेको ११ औं महाधिवेशनको उद्धघाट्न सत्रमा बोर्ल्दै रञ्जिताले जनसागर उर्लिएको बताइन् । ‘राष्ट्रको आगामी मार्गचित्र कोर्ने रणनीतिक क्षण पनि हो । हामी यहाँ इतिहासको साक्षी हुन मात्रै होइन । साझा संकल्प बोकेर […]
थप पुरा समाचारको लागि