विद्यालय शिक्षा विधेयकमा आज पनि दफावार छलफल जारी

विद्यालय शिक्षा विधेयकमा आज पनि दफावार छलफल जारी

३० चैत, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल जारी छ । सिंहदरबारस्थित समितिको हलमा शनिबार (आज) पनि उपसमितिको बैठक बसिरहेको हो । शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै सडक आन्दोलन गरिरहेकाले उपसमितिले द्रूत गतिमा दफावार छलफल गरिरहेको हो । ‘आज शनिबार पनि उपसमितिको बैठक राखेर […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP