धादिङमा माइक्रोबस दुर्घटना, ११ जना घाइते
२७ मंसिर, काठमाडौं । धादिङको महादेव बेंसीमा माइक्रोबस दुर्घटनामा परेको छ । पोखराबाट काठमाडौं तर्फ आउँदै गरेको बा२ख ५०२६ नम्बरको माइक्रोबस शनिबार दिउँसो दुर्घटनामा परेको हो । ब्रेकफेल भएर सडकबाट करिब १५ मिटर तल माइक्रोबस खस्दा ११ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ ।
थप पुरा समाचारको लागि