लमहीको होटलमा गोली चल्दा एकजना घाइते

लमहीको होटलमा गोली चल्दा एकजना घाइते

२७ मंसिर, काठमाडौं । दाङ देउखुरीको लमहीमा सुनचाँदी पसलका सञ्चालकमाथि गोली प्रहार भएको एक सातापछि होटलमा पनि गोली चलेको छ । आज शनिबार बिहान लमहीकै रातोडाँडास्थित होटलमा गोली चल्दा एक जना घाइते भएका छन् । रातोडाँडामा रहेको रोयल प्यालेस होटलमा पेस्तोलबाट गोली पड्किँदा सोही होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका प्रहरीले जनाएको छ । गौतमको […]

थप पुरा समाचारको लागि
TOP