बेलायतबाट नेपाल लगेर सुधार केन्द्रमा राखिएका युवाको मृत्यु शंकास्पद भन्दै जाहेरी

बेलायतबाट नेपाल लगेर सुधार केन्द्रमा राखिएका युवाको मृत्यु शंकास्पद भन्दै जाहेरी

लन्डन । नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग गरेको छ । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कात्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार […]

थप पुरा समाचारको लागि
TOP