रोहित पौडेल बने उत्कृष्ट खेलाडी, कार पुरस्कार

रोहित पौडेल बने उत्कृष्ट खेलाडी, कार पुरस्कार

२७ मंसिर, काठमाडौं । च्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार पाएका छन् ।  नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी भएवापत उनलाई कार पुरस्कार दिइएको हो । आज भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको हो । यो सिजन रोहितले २७४ रन बनाएको छन् भने १० विकेट लिएका […]

थप पुरा समाचारको लागि
TOP