सञ्चारमन्त्रीले भेटे शहीद रजकका परिवार

सञ्चारमन्त्रीले भेटे शहीद रजकका परिवार

२७ मंसिर, काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मुत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गरेका छन् । सञ्चारमन्त्री खरेलले शनिबार पत्रकार रजकका परिवारलाई भेटेका हुन् । मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की लगायत आम सरोकारवालाहरुको चाहानमा रजकलाई शहीद घोषणा गरिएको बताए । शहीद घोषणा गरेसँगै अब रजक अमर बनेको […]

थप पुरा समाचारको लागि
TOP