हाइकिङ गएका भारतीय राजदूत अस्वस्थ, हेलिकप्टरबाट ल्याइयो

हाइकिङ गएका भारतीय राजदूत अस्वस्थ, हेलिकप्टरबाट ल्याइयो

२७ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा अचानक समस्या देखिएको छ । उनी शनिबार ललितपुरस्थित चम्पादेवी हाइकिङ गएका थिए । सो क्रममा बीच बाटोमै उनको स्वास्थ्यमा समस्या देखिएको थियो । प्रहरी स्रोतका अनुसार, उनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । उनलाई हेलिकप्टरबाट थप उपचारका लागि ग्रान्डि अस्पताल पठाइएको उक्त […]

थप पुरा समाचारको लागि
TOP