एमालेको सभा : सूर्योदयमा आए, सूर्यास्तमा फर्किए
तीन लाख बढी मान्छे सल्लाघारीमा जम्मा गर्ने एमालेले दाबी गरे पनि त्यति संख्या थिएन । तर चौर खाली भने थिएन । १०८ रोपनी जग्गामा फैलिएको चौरमा उद्घाटन सत्र सभ्य देखियो ।
थप पुरा समाचारको लागि