पुस १० भित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर

पुस १० भित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर

२८ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरुको नाम पठाइसक्नुपर्ने प्रचार प्रसार तथा प्रकाशन विभाग […]

थप पुरा समाचारको लागि
TOP