एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । त्यसलाई पुन: दिउँसो १ बजेका लागि सारिएको छ । भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । अहिले केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ । यो बैठक कार्यकालको […]

थप पुरा समाचारको लागि
TOP