काभ्रेमा बसको ठक्करबाट एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

काभ्रेमा बसको ठक्करबाट एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

२८ मंसिर, काभ्रेपलाञ्चोक । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसले काभ्रेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ पातलेगाँउमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको जल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । त्यसको विरोधमा स्थानीयले […]

थप पुरा समाचारको लागि
TOP