१५ वर्ष कान्छी प्रेमिकासँग अर्जुन रामपालले गरे गुपचुप इन्गेजमेन्ट
मुम्बई । पछिल्लो फिल्म ‘धुरन्धर’ को कारण चर्चामा रहेका अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गुपचुप इन्गेजमेन्ट गरेका छन् । रामपाल आफैंले यो कुराको खुलासा गरे । साथै, प्रेमिका गेब्रिएलाले आफूहरूले चाँडै विवाह गर्न सक्ने बताएकी छन् । रामपाल हालै रिया चक्रवर्तीको पोडकास्टमा आफ्नी प्रेमिका गेब्रिएलासँग प्रस्तुत भए । दुवैले सम्बन्धको बारेमा छलफल गरे । […]
थप पुरा समाचारको लागि