बूढानीलकण्ठ नगरपालिकाको अनुकरणीय काम, बेवारिसे पशुप्राणीलाई न्यानो आश्रय
काठमाडौंमा बेवारिसे गाईवस्तु कति होलान् ? रोग र भोगले थलिएका पशुप्राणी कति होलान् ? यसबारे सायदै लेखाजोखा भएको होलान् । यद्यपि काठमाडौंका सडकहरुमा त्यस्ता गाईवस्तु, कुकुर आदि थुप्रै भेटिनछन्, जो बेवारिसे अवस्थामा छन् । बुढो र रोगी भएपछि घरबाट लखेटिएका, गाडीलयातले घाइते बनाइएका । यी पशुप्राणीलाई के गर्ने, कसरी व्यवस्थापन गर्ने ? यसमा बूढानीलकण्ठ नगरपालिकाले […]
थप पुरा समाचारको लागि