२६ सयभन्दा तल झर्यो सेयर बजार
२८ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा झरेको हो । बजार करिब दिनभरजसो ओरालोमा रह्यो । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन बिहीबार ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्बको भयो । […]
थप पुरा समाचारको लागि