वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
वीरगञ्ज । वीरगञ्जको छपकैया क्षेत्रमा झडपको अवस्था उत्पन्न भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । हनुमान जयन्तीको दिन भएको झडपमा प्रदर्शनकारीले केही पसल र मोटरसाइकलमा आगजनी गरेका छन् । थप विवरण
थप पुरा समाचारको लागि