केशव बडालले भने- पार्टीभित्रको विसंगतीविरुद्ध कारबाही गर्न सकिनँ, क्षमाप्राथी छु

केशव बडालले भने- पार्टीभित्रको विसंगतीविरुद्ध कारबाही गर्न सकिनँ, क्षमाप्राथी छु

२८ मंसिर, काठमाडौ । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्र देखिएको विसंगतिविरुद्ध कारबाही गर्न नसकिएको स्वीकारेका छन् । महाधिवेशनको बन्दसत्र हलमा विशेष समय लिएर बोलेका बडालले पार्टीभित्र बिसंगति बढेपनि कार्बाही गर्न नसकिएको बताएका हुन् । पार्टीभित्र अनियमितता बढिरहेको छ, वर्गका लागि काम गर्न नस्कने अवस्था आएको छ,’ बडालले भनेका थिए, ‘तर यौन हिंसाको […]

थप पुरा समाचारको लागि
TOP