अमेरिकी डलरको भाउ स्थिर, अरू विदेशी मुद्राको अवस्था कस्तो ?

अमेरिकी डलरको भाउ स्थिर, अरू विदेशी मुद्राको अवस्था कस्तो ?

२९ मंसिर, काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । आइतबार पनि डलरको भाउ यही नै थियो । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर […]

थप पुरा समाचारको लागि
TOP