एउटा एउटा फूल बाँडौ

एउटा एउटा फूल बाँडौ

चौतारीमा शीतल छर्ने, यौटा यौटा बोट रोपौँ दिल्बारीमा असल संस्कार, मललज गरी सबले गोडौँ। सन्ततिका लागि पनि केही असल छाप छोडौँ सबैप्रति सद्भाव राखी, यौटा यौटा फूल बाडौँ।। कर्म यस्तो गरौँ सबले, मर्दा लासमा फूल फालुन् नाक मुख नखुम्च्याउन, बरु लासमा आँसु झारुन् । भेटी एक अर्कोलाई, ओठमा मुस्कान सबले छाडौँ सबैप्रति सद्भाव राखी, यौटा […]

थप पुरा समाचारको लागि
TOP