बालाजु औद्योगिक क्षेत्रमा आगलागी

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

३० चैत, काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार, अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको एसपी बोहराले अनलाइनखबरलाई जानकारी दिए । ‘आगलागी नियन्त्रणको प्रयास हुँदैछ । थप विवरण आएको छैन,’ उनले भने ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP