जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन

जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन

आफ्ना दाइहरू र आफ्नै उमेरका केटाहरू लस्कर लाएर स्कुल गएको देखेर जलेश्वरी श्रेष्ठलाई पनि रहर जाग्थ्यो— अहो, स्कुल जान पाए !  उनी जन्मदा (२००३ फागुन ३) देशले जहाँनियाँ राणाशासनका विरुद्ध संघर्ष गरिरहेको थियो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP