मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि : राष्ट्रपति

मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि : राष्ट्रपति

२९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान समस्यालाई निकास दिन आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नै उच्चतम विधि भएको बताएका छन् । सोमबार टुँडिखेलमा काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही […]

थप पुरा समाचारको लागि
TOP