२०३७ को जनमत संग्रह र ओलीको अमिल्दो आकलन

२०३७ को जनमत संग्रह र ओलीको अमिल्दो आकलन

देशभित्रका सबै दल चुनावको पक्षमा छन् । नेपाली कांग्रेसले त उम्मेदवारहरू नै सिफारिस गर्न थालिसकेको छ । यो स्थितिमा एमालेमाथि यक्ष प्रश्न तेर्सिन सक्छ– २१ फागुनको चुनाव केपी ओलीले मात्रै चाहेर रोकिएला र ? चुनाव हुने अवस्थामा एमालेले भाग लिन्छ या बहिस्कार गर्छ ? 

थप पुरा समाचारको लागि
TOP