सेयर बजार २६०१ अंकमा, घट्यो कारोबार

सेयर बजार २६०१ अंकमा, घट्यो कारोबार

२९ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७४ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०१ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ४४ करोडको भयो । १५५ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १० को स्थिर रह्यो । आजको […]

थप पुरा समाचारको लागि
TOP